संविधान दिवसको पुर्वसन्ध्यामा बेसीशहर बजार सरसफाई

शान्ता कमली लमजुङ असोज २ गते । संविधान दिवसको पुर्वसन्धयामा बेसीशहर बजार सरसफाई गरिएको छ । संविधान दिवस जिल्ला समारोह समिति लमजुङको आयोजनामा बेसीशहर बजार क्षेत्रमा मंगलबार सरसफाइ गरिएको हो । फोहोर ब्यवस्थापनका लागि स्थानीय...

अलैंचीको बजारीकरणका लागि सरकारको राष्ट्रिय नीति आवश्यक :सांसद दवाडी

शान्ता कमली, लमजुङ भदौ २५ गते । गण्डकी प्रदेशका सदस्य धनञ्जय दवाडिले अलैँचीको बजारीकरणको लागी सरकारको राष्ट्रिय निती आवश्यक रहेको बताएका छन् । सोमबार बेसीशहरमा भएको अलैँची गुणस्तर सुधार र अलैँची प्रशोधन केन्द्र भवन निमार्ण...

सर्बोच्चको बागडोर ओम प्रकाश मिश्रलाई, प्रधानन्यायाधीशमा अनुमोदन

  काठमाण्डौं । सर्बोच्च अदालतको प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रको नाम सर्बसम्मतले अनुमोदन भएको छ । सोमबार बसेको संसदीय सुनुवाई बिशेष समितिको बैठकले मिश्रलाई प्रधान्यायाधीशमा सर्बसम्मत नियुक्तिका लागि शिफारिस गर्ने निर्णय गरेको हो । संसदीय समितिमा उनीविरुद्ध चारवटा उजुरी...

भारत भ्रमण फलदायी रह्यो : प्रचण्ड

  काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ भारतको चार दिने भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । भारत सरकारको निमन्त्रणामा बिहीबार भारत प्रस्थान गरेका प्रचण्ड आज फर्किएका हुन् । त्रिभुवन विमानस्थलमा...

नवनियुक्त प्रधानसेनापति पूर्णचन्द थापाद्वारा शपथ ग्रहण (फोटोफिचर)

  काठमाडौँ– नेपाली सेनाका नवनियुक्त प्रधानसेनापति पूर्णचन्द थापाले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । आइतबार राष्ट्रपति निवास शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ खुवाएकी हुन् । नेपाली सेनाका परमाधिपति समेत रहेकी राष्ट्रपति...

राष्ट्रिय शिक्षा दिवसमा दर्जनौ शिक्षक, विद्यार्थी र शिक्षाप्रेमी सम्मानित

शान्ता कमली, लमजुङ भदौ २३ गते । ३९ औ राष्ट्रिय शिक्षा दिवस तथा ५२ औ अन्तर्राष्ट्रिय साक्षरता दिवसको अबसरमा लमजुङमा दर्जनौ शिक्षक, विद्यार्थी तथा शिक्षाप्रेमीहरु सम्मानित भएका छन् । शिक्षा दिवसको अबसरमा शनिबार सदरमुकाम बेसीशहरमा आयोजित...

प्रथम मेयर कपको उपाधी ल्याण्डस्टार माविलाई

लमजुङ भदौ २३ गते । लमजुङमा शिक्षा दिवसको अवसरमा आयोजना गरिएको प्रथम मेयर कपको उपाधी ल्याण्डस्टार आवसीय माविले प्राप्त गरेको छ । अन्तराष्ट्रिय सञ्जालमा आवद्ध रोट्रयाक्ट क्लव अफ लमजुङले शनिबार बेंसीशहरमा आयोजना गरेको प्रथम मेयर...

सहमति भाद्र २५ गतेसम्म कार्यान्यन नभए पुन आन्दोलन चर्काउने चिकित्सहरुको चेतावनी

काठमाण्डौं । नेपाल चिकित्सक संघले सरकार र आफुहरुबिच भएको सहमति भाद्र २५ गतेसम्म कार्यान्यन नभए २६ गतेदेखि पुन आन्दोलन चर्काउने चेतावनी दिएको छ ।   मंगलबार काठमाडौमा पत्रकार सम्मेलन गर्दे संघले सरकारसंग मुलुकी अपराध (संहिता) ऐन, २०७५...

राजधानी नागढुगाबाट २ किलो नक्कली सुन सहित ६ जना पक्राउ

काठमाण्डौं । राजधानी नागढुगाबाट नक्कली २ केजी सुन सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । सोझा साझा मानिसहरुलाई सक्कली भनि झुक्याई बेच विखन गर्न लागेको सुराकी प्रहरीलाई प्राप्त भएपछि उनीहरुलाई पक्राउ गरिएको एसपी राम...

कार्कीडाँडा सेवा समाज बेसीशहरद्धारा सामुहिक दर

लमजुङ भदौ १९ गते । नेपाली महिलाहरुको माहान पर्व हरितालीका ( तीज ) को पुर्बसन्ध्यामा र श्री कृष्ण जन्माष्टमीको अघिल्लो दिनमा कार्कीडाँडा सेवा समाज बेसीशहरद्धारा आफ्ना चेलीबेटीहरु लाई एकै ठाउँमा भेला गराएर सामुहिक दर कार्यक्रम...