प्रहरीको इन्काउन्टरमा मारिए अर्का गुण्डा नाइिके मनोज पुन

    काठमाडौँ – गुन्डा नाइके मनोज पुन प्रहरी इन्काउन्टरमा मारिएका छन्। बुधबार बिहान रुपन्देहीको देवदहमा प्रहरीको गोलीबाट उनी मारिएका हुन्। पक्राउ गर्न गएको प्रहरी टोलीमाथि आक्रमण गरेर भाग्ने क्रममा प्रहरीको जवाफी कारबाहीमा उनको मृत्यु भएको...

यसकारण सरुवा भए काठमाडौंका प्रहरी प्रमुख धानुक

काठमाडौं-पूर्व डिआईजी तथा नेकपा एमालेका सांसद नवराज सिलवालप्रति नरम भएको आरोपमा काठमाडौं प्रहरी परिसर प्रमुख रविन्द्र धानुकको सरुवा भएको छ । धानुकलाई संघीय इकाइ प्रहरी कार्यालय बागलुङ सरुवा गरिएको छ । उनको ठाउँमा महानगरीय प्रहरी...

तातोपानी नाकाबाट ११८ किलो सुन बरामत

  मेलम्ची—सिन्धुपाल्चोकबाट छ वर्षमा ११८ किलोग्राम ११ तोला ९३ लाल अवैध सुन प्रहरीले बरामद गरेको छ । तातोपानी नाकाबाट अवैध रुपमा सुन तस्करी गरी लैजाने क्रममा पछिल्लो छ वर्षमा प्रहरीले बरामद गरेको सुन तातोपानी भन्सार कार्यालय...

कलाकार राजेन्द्र खड्गी ठमेलबाट पक्राउ

  काठमाडौं – कलाकारको नाममा विभिन्न व्यक्तिलाई दक्षिण कोरिया पठाएको आरोपमा प्रहरीले द्वन्द्व निर्देशक राजेन्द्र खड्गीलाई पक्राउ गरेको छ । बिहीबार केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीको टोलीले खड्गीलाई काठमाडौंको ठमेलबाट पक्राउ गरेको हो । दक्षिण कोरीयामा विभिन्न...

प्रहरी नेतृत्वबाट नै ज्यान लिने प्रयास भएको सिलवालको आरोप

  काठमाडौं-ललितपुर १ बाट निर्वाचित सांसद तथा नेपाल प्रहरीका पूर्वडीआइजी नवराज सिलवालले वर्तमान सरकार र अहिलेको प्रहरी नेतृत्वबाट आफू असुरक्षित भएको भन्दै जीवनरक्षाको माग गरेका छन् । सिलवालले प्रेस विज्ञप्ति जारी गरी कामचलाउ सरकारको इशारामा...

ज्यान मार्ने उद्योगमा दीपक मनाङ्गेलाई पाँच वर्ष जेल सजाय, सांसद पद चैट !

  काठमाडौं – सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा दीपक मनाङ्गेलाई ५ वर्ष जेल सजाय गर्ने तत्कालीन पुनरावेदन अदालतको फैसला सदर गरेको छ । डन दीपक मनाङ्गे प्रदेशसभा चुनावमा मनाङ ‘ख’ बाट प्रदेशसभा सदस्य विजयी भएका छन्...

सात सय आठ जनाले प्रहरीको जागिर छोडे ?

  काठमाडौं-प्रहरी संगठनभित्र चरम राजनीतिक प्रभाव र वृत्ति विकासमा भविष्य नदेखिने भएपछि जागिर छाड्नेको लर्को लागेको छ । यो वर्ष मात्रै प्रहरी नायब महानिरीक्षक देखि कार्यालय सहायकसम्म गरी सात सय आठ जनाले जागिर छाडेका छन्...

कालीकोटमा फेरि अनिश्चितकालीन कर्फ्यु लगाइयो

  काठमाडौं-कालीकोटमा पुनः अनिश्चितकालीन कर्फ्यु लगाइएको छ । विहान २ घण्टाका लागि हटाइएको भएपनि फेरि अनिश्चितकालीन कर्फ्यु लगाइएको प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रेले जानकारी दिए । प्रहरीको गोली लागेर म्यादी प्रहरीको मृत्यु भएपछि तनाव भएको कालीकोटमा...

त्रिशूलीमा भएको बस दर्घटनामा मृत्यु हुनेको संख्या ८ पुग्यो

काठमाडौँ–  काठमाडौंबाट अर्घाखाँची तर्फ गइरहेको नमस्ते अर्घाखाँचीको लु२ख २९१ नम्बरको बस लगभग ९:३० बजे पृथ्वी राजमार्गमा पर्ने चितवनको फिस्लिङ र चुम्लिङटारको बीचमा पर्ने स्थानबाट त्रिशुली नदी खसेको छ। सशस्त्र प्रहरीका गोताखोरले बसलाई २५ फिट तल...

सुरक्षा निकायका प्रमुखलाई हाइ एलर्टमा रहन निर्देशन

काठमाण्डौं-चुनावी प्रचारमा लागेका उम्मेदवारमाथि शृंखलाबद्ध आक्रमण प्रयास हुन थालेपछि उम्मेदवार सुरक्षालाई मजबुत बनाउन सरकार लागिपरेको छ । शनिबार गृह मन्त्रालयमा आकस्मिक बैठक बसेर सबै उम्मेदवारको सुरक्षामा सुरक्षाकर्मी परिचालनमा कुनै त्रुटि नराख्ने विषयमा छलफल भएको...