भोटेवडार सेवा समाजको शुभकामना कार्यक्रम सम्पन्न ।

काठमाण्डौ, कास, आज मिति २०७४ साल अश्विन ३ गते संविधान दिवसका अवसरमा भोटेवडार सेवा समाजले काठमाण्डौ स्कूल अफ ईन्जिनियरिंग एन्ड टेक्नोलोजी, बालाजुमा आयोजना गरेको विजया दशमी, शुभ दिपावली, नेपाल संम्वत ११३८ तथा छठ पर्वको...

काङ्ग्रेसलाई बलियो बनाउन विद्यार्थीहरुको भुमिका महत्त्वपूर्ण

काठमाडौं, असोज १ गते । नेपाली काँग्रेसका नेता एबं पूर्व जलस्रोत राज्यमन्त्री रामबहादुर गुरुङले निशेधको राजनीतिले बिद्रोह हुने बताउनुभएको छ । लमजुङबाट काठमाडौं गएर अध्ययरत नेबिसंघमा आबद्ध बिद्यार्थीहरुले आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान...

अलविदा भेडीखर्के साइँला, राष्ट्रिय झण्डा ओडाएर अन्तेष्टी

लमजुङ। बहुचर्चित तर, लोपोन्मुख ‘ठाडो भाका’ का एकमात्र मुर्धन्य ब्यक्ति भेडीखर्के साइँला अर्थात दीर्घराज अधिकारीको दुख्द निधन भएको छ । ठाडोभाका सम्राट/शिरोमणी ८४ बर्षीय गायक भेडीखर्के साइँला एक महिनायता विरामी पर्नुभएको थियो । उहाँको सोमाबार दिउँसो...

बेशीसहरलाई देशकै नमुना नगरपालिका बनाउने योजना म संग छ – बृषराज गुरुङ

देश चुनाबमय बन्दै छ। सबैको चासो कुन पार्टीले कसलाई उम्बेदवार बनाउला र कसले जित्ला भन्नेमा केन्द्रित भएको छ्। काँग्रेशको किल्ला भनेर चिनिएको लम्जुंगमा पनि चुनाबी चहलपहल बढेर गएको छ। बिगतमा घातअन्तरघातका कारण र राम्रो...

राष्ट्रब्यापी कविता उत्सब भब्य रुपमा सम्पन्न ।

लमजुङ जिल्लाको भोटेओडारमा रहेको भोटेओडार सार्वजनिक पुस्तकालयले २०७४ बैशाख १ गते राष्ट्रव्यापी खुल्ला कविता प्रतियोगिता सम्पन्न गरेको छ । कार्यक्रम सुन्दरबजार नगरपालीकामा रहेको भक्तिनमुना मा.विको स्वर्ण महोत्सव तथा नयाा वर्षको अवसरमा आयोजना गरिएको थियो...

भेस बहादुरलाई उचालेर प्रान्तिय चुनाबको दाउमा लम्जुङ्ग काङ्रेसका नेताहरु

जिल्ला सभापतिनै मेयर पदको लोभी भए पछि सुभाष नेपाली,लम्जुङ,बेसिशहर बैशाख ३१ गतेको लागि तोकिएको स्थानिय तहको निर्बाचनको रौनक बेसिशहर नगरपालिकामा पनि बढेको छ।सबै नेताहरु आआफ्नो दाउमा छन।नेपाली काङ्रेस लम्जुङमा उम्मेदवार छनोटको प्रक्रिया सुरु भैसकेको छ।लम्जुङ...

काग्रेसबाट बेसिशहर नगरपालिकाका मेयरका प्रत्यसी श्रीकान्त घिमिरे

लम्जुङ, “श्रीकान्त घिमिरे“लम्जुङ बासिका लागि कुनै नौलो नाम होइन । नेता भन्दा धेरै समाजसेवीको रुपमा उदाएका उनी नेपाली काग्रेस लम्जुङका खम्बा हुन । बैशाख ३१ उनी जस्तो ब्यक्तीलाई मेयरको रुपमा स्थापित गर्ने जनताको इच्छा...

मध्य नेपाल जहाँ रमेश पाण्डेको चर्चा छ

नेपाली काँग्रेस प्रति बफादार तरुण दल लम्जुंगको सभापति हक्की निडर र स्पस्ट बक्ताको छबी बनाई सक्नु भएका नेता रमेश पाण्डेलाई मध्य नेपाल नगर पालिकाको मयेर बनाउनु पर्छ भनेर त्यो भेकका तरुणहरु लागि परेका बेला...

बेसिशहर न.पा वडा न ८ मा बिशालको चर्चा”

” बैसाख ३१ गतेका लागि तोकिएको स्थानिय निकायको निर्बाचनको चहलपहल धेरै बढ्न थालेको छ।चियापसल देखि मेलापात सम्म कस्तो नेतृत्व चुन्ने भन्ने छलफलले प्राथमिकता पाउन थालेको छ। विशाल अधिकारी बेसिशहर मात्र नभएर सिङ्गो लम्जुङले चिनेको नाम हो।एक...

लमजुगं सांस्कृतिक समारोह भब्य रुपमा सम्पन्न ।

काठमाण्डौ का.स., मिती २०७३/१२/१२ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा राष्ट्रकवि माधव घिमिरेको प्रमुख आतिथ्यमा एक बृहत् साँस्कृतिक समारोह सम्पन्न भएको छ । मल्टिमिडिया इन्टरनेसनलको प्रमुख आयोजना र लमजुङ्ग कलाकार संघ, ठाडोभाका लोक कला प्रतिष्ठान...