देउवा सरकारको निर्णय उल्ट्याउँदै राष्ट्रियसभा सदस्यमा ३ जनाको नाम सिफारिस

काठमाडौँ– सरकारले राष्ट्रियसभा सदस्यमा ३ जनाको नाम सिफारिस गरेको छ । बिहान बसेको मन्त्रिपरिषद बैठकले अघिल्लो सरकारको निर्णय उल्ट्याउँदै योजना आयोगका पूर्व उपाध्यक्ष एवं पूर्व गर्भनर युवराज खतिवडा, वरिष्ठ अधिवक्ता रामनारायण विडारी र योजना...

आज देशभर विभिन्न कार्यक्रम गरी ६८ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइयो (तस्बिर हेर्नुस् )

  काठमाडौं–  विसं २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ६८ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइएको छ । प्रजातन्त्र स्थापनाका लागि भएको सङ्घर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र...

४१ औँ प्रधानमन्त्रीका रुपमा ओलीको सिंहदरबार प्रवेश,स्थायित्व, विकास र समृद्धिमा देशको यात्रा !

    काठमाडौँ– ४१ औँ प्रधानमन्त्रीका रुपमा ओलीको सिंहदरबार प्रवेशलाई स्थायित्व, विकास र समृद्धिका लागि जनताले आश गरेका छन् । नेकपा एमालेका अध्यक्ष तथा नवनियुक्त प्रधानमन्त्री ओलीले राष्ट्रपति कार्यालय शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट आजै सपथ लिएका हुन्...

ओलीलाई प्रधानमन्त्री बनाउने एमालेको औपचारिक निर्णय

  काठमाडौं– एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने औपचारिक निर्णय गरेको छ ।  ललितपुर मानभवनस्थित शारदा अधिकारीको घरमा बुधबार आकस्मिक बसेको बैठकले ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने औपचारिक निर्णय गरेको हो । अध्यक्ष ओलीका प्रेस...

पहिलो मुख्यमन्त्री डोरमणि पौडेलले लिए सपथ

  242 SHARES ShareTweet काठमाडौं-प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । प्रदेश नम्बर ३ की प्रदेश प्रमुख अनुराधा कोइरालाले पौडेललाई सपथ गराएकी हुन् । एमाले संसदीय दलका नेता रहेका पौडेल संघीय नेपालका...

सरकार गठन र पार्टी एकताबारे ओली र प्रचण्डबीच गोप्य वार्ता

  काठमाडौं – नयाँ सरकार गठन र पार्टी एकताबारे एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीच बुधबार अपरान्ह ‘वान टु वान’ छलफल भएको छ । छलफलको स्थान गोप्य राखिएको छ । पार्टी एकता नहुने हो...

सातवटै प्रदेशसभा बैठकको तयारीमा रौनक यस्तो देखियो

  काठमाडौँ– नेपालको संविधानअनुसार मुलुकमा पहिलोपटक भएको प्रदेशसभा सदस्य निर्वाचनपछि सातै प्रदेशमा प्रदेशसभाको पहिलो बैठक बस्दैछ । संघीयता कार्यान्वयनका लागि प्रदेशसभाको गठन कोशेढुंगा हो ।  निर्वाचनपछि सरकारले छोटो समयवधिमा तोकेका कार्यस्थलमा प्रदेशसभाका बैठकको तयारी पनि...

सरकारले अब ६५ वर्षको उमेरभन्दा बढीलाई बृद्धभत्ता दिने

  काठमाडौं-सरकारले भूकम्प तथा बाढी पीडितहरुलाई दिँदै आएको रकम बढाउने निर्णय गरेको छ  । बुधबार साँझ बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो ।  बैठकले भूकम्प तथा बाढी पीडितहरुलाई अनुदानस्वरुप दिँदै आएको रकममा १ लाख...

माघ २४ गते हुने राष्ट्रिय सभामा विवेकशील साझाले कांग्रेसलाई मत दिने

  काठमाडौं-विवेकशील साझा पार्टीले माघ २४ गते हुने राष्ट्रिय सभा चुनावमा नेपाली कांग्रेसलाई मत दिने भएको छ। प्रदेश नम्बर तीनमा तीन प्रदेश सभा सदस्य रहेको सो दलले कांग्रेसका उम्मेदवार राधेश्याम अधिकारीलाई मत दिने भएको हो। ‘अन्य...

अन्ततः तोकियो प्रदेश प्रमुख, यी हुन् सातवटै प्रदेशका प्रदेश प्रमुख

काठमाडौँ– लामो समयको अनिश्चयलाई तोड्दै बुधबार अपरान्ह बसेको मन्त्रिपरिषद्को बैठकले सातवटै प्रदेशका प्रमुख तोकेको छ । नेकपा एमालेको असहमतीका बाबजुत सरकारले आज प्रदेश प्रमुख र अस्थायी राजधानी तोकेको मन्त्रिपरिषद् बैठकमा सामेल कानूनमन्त्री यज्ञबहादुर थापाले जनाए...