अधिनायकवादी शैलीमा विधेयक पारित, कडा प्रतिकार गर्छौँ – देउवा

काठमाडौँ–

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अधिनायकवादी शैलीमा चिकित्सा शिक्षा विधेयक पारित गरेको बताएका छन् ।

संसद बैठकपछि प्रतिक्रिया दिँदै सभापति देउवाले केपी शर्मा ओली सरकारले अधिनायकवादी शैली अपनाएर विधेयक पारित गर्न खोज्दा सभामुखले पनि त्यसमा भूमिका खेलेको आरोप लगाए।

‘वेल घेराउ हुँदाहुँदै अधिनायकवादी शैलीमा विधेयक पारित भयो, सभामुखले पदको गरिमा नै राख्न सक्नुभएन, मलाई दुःख लागेको छ,’ देउवाले भने।

उनले सरकारको रवैयाविरुद्ध अब सदन र सडकबाट आन्दोलन गर्ने चेतावनी दिए

धेयक पारित गरेको बताएका छन् ।

यसमा तपाइको मत