क्यानबेरामा स्वास्थ्य कार्यशाला हुदै ।

बिनायक अधिकारी; क्यानबेरा :- यही आउने १९ नोभेम्वर आइतवारका दिन अष्ट्रेलिया नेपाल फ्रेण्डसिप सोसाइटिको आयोजनामा स्वास्थ्य तथा सामाजिक चेतना कार्यशाला हुने भएको छ उक्त कार्यक्रमा सहभागी भइदिनुहुन सबैमा हार्दिक अनुरोध छ । स्वास्थ्य, पारिवारिक सम्वन्ध र सामाजिक संचारका बिषयमा कार्यशाला हुने भएको छ । अष्ट्रेलियन नेपलिज मेडिकल तथा डेन्टल एसोसीयसनके सहकार्यमा हुने यस कार्यशालामा धेरै नेपाली लाभान्वित हुने आशा गरिएको छ । यसका लागी नोभेम्वर १९ का दिन दिनको १ देखी ५ बजेसम्म हुने कार्यक्रम १७ म्याक्लरिन कृसेन्ट, चिफ्लीमा (71 maclaurin cries Chifley) हुने भएको छ ।

यसमा तपाइको मत