देउवा सरकारको निर्णय उल्ट्याउँदै राष्ट्रियसभा सदस्यमा ३ जनाको नाम सिफारिस काठमाडौँ– सरकारले राष्ट्रियसभा सदस्यमा ३ जनाको नाम सिफारिस गरेको छ । बिहान बसेको मन्त्रिपरिषद बैठकले अघिल्लो सरकारको निर्णय उल्ट्याउँदै योजना आयोगका पूर्व उपाध्यक्ष एवं पूर्व गर्भनर युवराज खतिवडा, वरिष्ठ अधिवक्ता रामनारायण विडारी र योजना आयोगकी पूर्व सदस्य विमला पौडेल राईलाई राष्ट्रिय सभाका लागि सिफारिस गरेको हो । सरकारले सिफारिस गरेका ३ जनालाई राष्ट्रपतिले मनोनयन गर्ने...

शीर्ष समाचार

शुरुवातमा नै गर्यो सदभाव युवा समाजले उदाहरणीय काम (तस्वीर सहित)

काठमाण्डौं माघ २७ , सामाजिक सेवाको भावनाले अभिप्रेरित भै केही समय अगाडि स्थापना भएको सद्भाव युवा समाजले आफ्नो प्रथम कार्य नै रत्तदान कार्यक्रमको आयोजना गरेर...

प्रमुख समाचारहरु

प्रहरीको इन्काउन्टरमा मारिए अर्का गुण्डा नाइिके मनोज पुन

    काठमाडौँ – गुन्डा नाइके मनोज पुन प्रहरी इन्काउन्टरमा मारिएका छन्। बुधबार बिहान रुपन्देहीको देवदहमा प्रहरीको गोलीबाट उनी मारिएका हुन्।...

प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध नारावाजी गर्नेहरू प्रहरी नियन्त्रणमा

काठमाडौं,  प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध नारावाजी गर्दै  गोविन्द  डाक्टर केसीको समर्थनमा जुटेकालाई प्रहरीले नियन्त्रणमा लिएको छ। सर्वोच्च अदालतमा हाजिर हुन पुगेका...

‘अब अन द स्पट कारबाही हुन्छ, जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डित

  काठमाडौँ– जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले वातावरणलाई स्वच्छ राख्नका लागि फोहोर गर्नेलाई अब ठाउँका ठाउँ दण्डित गर्नुपर्ने बताएका छन्...

राजनीति/संसद/सरकार अन्य पोस्टहरु 

देउवा सरकारको निर्णय उल्ट्याउँदै राष्ट्रियसभा सदस्यमा ३ जनाको नाम सिफारिस

काठमाडौँ– सरकारले राष्ट्रियसभा सदस्यमा ३ जनाको नाम सिफारिस गरेको छ । बिहान बसेको मन्त्रिपरिषद बैठकले अघिल्लो सरकारको निर्णय उल्ट्याउँदै योजना आयोगका पूर्व उपाध्यक्ष एवं पूर्व गर्भनर युवराज खतिवडा, वरिष्ठ अधिवक्ता रामनारायण विडारी र योजना आयोगकी पूर्व सदस्य विमला पौडेल राईलाई राष्ट्रिय सभाका लागि सिफारिस गरेको हो । सरकारले सिफारिस गरेका ३ जनालाई राष्ट्रपतिले मनोनयन गर्ने संवैधानिक प्रावधान छ । ५९ सदस्य राष्ट्रय सभामा ५६ जना भने प्रदेशबाट निर्वाचित भइसकेका छन् । यसअघि निर्वतमान प्रधानमन्त्री शेर बहादुर देउवाले दुई साताअघि कृष्ण प्रसाद पौडेल, गोपाल बस्नेत र चाँदनी जोशीको नाम सिफारिस गरेपनि राष्ट्रपति विद्यादेवी भण्डारीले मनोनयन गर्नुभएको थिएन । ५९ सदस्यीय राष्ट्रियसभामा ३ जना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने संवैधानिक व्यवस्था छ ।

आज देशभर विभिन्न कार्यक्रम गरी ६८ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइयो (तस्बिर हेर्नुस् )

  काठमाडौं–  विसं २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम

४१ औँ प्रधानमन्त्रीका रुपमा ओलीको सिंहदरबार प्रवेश,स्थायित्व, विकास र समृद्धिमा देशको यात्रा !

    काठमाडौँ– ४१ औँ प्रधानमन्त्रीका रुपमा ओलीको सिंहदरबार प्रवेशलाई स्थायित्व, विकास र समृद्धिका लागि जनताले

ओलीलाई प्रधानमन्त्री बनाउने एमालेको औपचारिक निर्णय

  काठमाडौं– एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने औपचारिक निर्णय गरेको छ । 

पहिलो मुख्यमन्त्री डोरमणि पौडेलले लिए सपथ

  242 SHARES ShareTweet काठमाडौं-प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।

अन्तर्वार्ता अन्य पोस्टहरु 

मुख्यमन्त्री शेरधन राईको सिफारिसमा प्रदेश १ मा ५ सदस्यीय मन्त्रिपरिषद विस्तार

    विराटनगर – प्रदेश १ मा ५ सदस्यीय मन्त्रिपरिषद विस्तार भएको छ । मुख्यमन्त्री शेरधन राईको सिफारिसमा प्रदेश प्रमुख गोविन्द सुब्बाले एमालेका हिक्मत कार्कीलाई गृह (आन्तरिक मामिला तथा कानुन), माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बोलाई अर्थ (आर्थिक मामिला तथा योजना), एमालेका जगदिश कुशियतलाई उद्योग, पर्यटन, वन तथा वातावरण र जीवन घिमिरेलाई सामाजिक विकास मन्त्री नियुक्त गरेका हुन् । मुख्य मन्त्री र चार जना मन्त्रीले बिहीबार नै सपथ लिएका छन् । उनीहरुलाई प्रदेश प्रमुख गोविन्द सुब्बाले सपथ गराएका हुन् ।

नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त भएको छ : प्रवक्ता शर्मा

  काठमाडौं– सत्तारुढ दल नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले नयाँ सरकार गठनका लागि मार्ग

नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त भएको छ : प्रवक्ता शर्मा

  काठमाडौं– सत्तारुढ दल नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले नयाँ सरकार गठनका लागि मार्ग

अर्थ समाचार अन्य पोस्टहरु 

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष स्वर्णिम वाग्लेद्वारा राजीनामा

    काठमाडौँ– राष्ट्रिय योजना आयोगका उपाध्यक्ष स्वर्णिम वाग्लेले नयाँ सरकारलाई कार्य सम्पादन गर्न सहज होस् भन्ने आशयका साथ उपाध्यक्षबाट आइतबार राजीनामा दिएका छन्। आफ्नो ६ महिने कार्यकालमा आयोगले सञ्चालन गरेका विकास निर्माणका कार्यक्रम तथा नीतिगत विषयबारे जानकारी दिँदै उनले पत्रकारमाझ भने, ‘प्रधानमन्त्रीज्यूलाई आज भेटेर पदबाट राजीनामा दिने जानकारी गराउँछु। नयाँ सरकार गठन भएका सन्दर्भमा शिष्टाचारस्वरुप आफू पदमा रहिनरहने निर्णय गरेको छु ।’ उनले आजै प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाउँदै छन्। योजना आयोगका पुनःसंरचना नीतिगत तथा योजना निर्माण एवं कार्यान्वयन, दिगो विकास, आर्थिक सुधार, संघीयतामा आयोगको भूमिका, देशभर विविध विषयमा तथ्यांक संकलन, भूइँचालोजस्ता दैवीविपत्तिको प्रभाव मूल्यांकन, केन्द्रीय तथ्यांक विभागको स्तरोन्नति, राष्ट्रिय गौरवका आयोजनाको शीघ्र कार्यान्वयनलगायत विषयमा आयोगले छ महिनामा उल्लेखनीय काम गरेको बताए। नेपालको विकासको भावी कार्ययोजना, राष्ट्रिय विकास स्वयंसेवा, दशवर्षीय विकासको मार्गचित्र,

लमानले ल्याए यस्तो योजना: देशभर गाडी चार्जिङ स्टेसन स्थापना गर्ने

    काठमाडौं-विद्युत प्राधिकरणले मुलुकभर विद्युतीय सवारी साधनका लागि चार्जिङ स्टेसन स्थापनाबारे अध्ययन अगाडि बढाएको छ

राष्ट्रिय योजना आयोगको प्रतिवेदन : साढे २८ प्रतिशत जनता अझै गरिब

  काठमाडौँ– मुलुकका २८.५ प्रतिशत जनता अझै पनि बहुआयामिक रुपमा गरिब रहेको देखिएको छ । राष्ट्रिय

सुनचाँदीको बजार अनुगमन मनपरी र ठगी तीव्र

  काठमाण्डौं-  वाणिज्य विभागले वैशाख ०७० मा सुनचाँदीको बजार अनुगमन तीव्र बनायो । व्यापक ठगी

दरवार मार्गका व्यापारीले लुट्न सम्प लुट्दा रहेछन, २ हजारको जुतालाई २० हजार भन्दा महँगो । लौ हेर्नु होस

१९ भदौ, काठमाडौं । दरवारमार्गमा संचालित ४ ब्राण्डेड पसलहरुले ग्राहकहरुलाई लुट्न सम्प लुट्ने गरेको

साहित्य/मनोरन्जन अन्य पोस्टहरु 

गायक ज्वाला राईको भ्यालेन्टाइन सार्वजनिक

काठमाण्डौं  – गायक ज्वाला राईले आफ्नो नयाँ गित सार्वजनिक गरेका छन् । प्रणय दिवसलाई शुभ साइत पारेर सार्वजनिक गरिएको सो गितको म्युजिक भिडियोलमा प्रेमी र प्रेमीकाको प्रेम सम्बन्धको बारेमा खुलेर देखाइएको छ । गायक राईको यसरी नै बोलको उक्त गित प्रेमी प्रेमीकाको लागि रचिएको उनले बताए । उक्त गितको म्युजिक भिडियोमा गायक राई र जेरी लामाले अभिनय गरेका छन । गितको शब्द संगित पनि गायक राई आफैको रहेको छ । उत्त गित सेवा इन्टरटेन्मेन्ट प्रालि अनामनगरले बजारमा ल्याएको हो । यो गित सगै म्युजिक भिडियो हिजो आज युवा युवती विच निकै लोकप्रिय बनेको संगित बजार सुन्ने र देख्ने गरिन्छ । उत्त म्युजिक भिडियोको निर्देशन चन्द्रमणि अधिकारी र योगेस दाहाले गरेका हुन् । https://www.youtube.com/watch?v=_NExV9Bsit4

सन्तपुरमा एकीकृत नमुन्ना बस्ती निर्माण, ६० लाखको भार बोके धुर्मुस-सुन्तलीले

  काठमाडौं-विपन्न बाढीपीडितका लागि सन्तपुरमा एकीकृत नमुन्ना बस्ती निर्माण गरेका कलाकार दम्पती सीताराम कट्टेल (धुर्मुस)–कुञ्जना

दयाहाङले स्वेताका लागि ‘जिउ दाउमा लाउने’

काठमाडौँ– अभिनेत्री स्वेताको फिल्म ‘कान्छी’को दोस्रो गीत सार्वजनिक भएको छ । यो जिउ दाउमा

चलचित्र ऐश्वर्य आजबाट रिलिज

  चलचित्र ऐश्वर्य आजबाट रिलिज भएको छ । रिलिजको अघिल्लो दिन ऐश्वर्य युनिटले काठमाण्डौंको फन्को

क्यानबेरामा लक्ष्मी जयन्ती भब्य रुपमा सम्पन्न ।

हिमायत अधिकारी; क्यानबेरा : अन्तराष्टिय नेपाली साहित्य समाज क्यानबेराको आयोजनामा मिति १४ अक्टुवर २०१७

खेल समाचार अन्य पोस्टहरु 

डिभिजन टु खेलेका किक्रेट खेलाडिलाई जनही ३ लाख दिने प्रधानमन्त्री ओलीको घोषणा

    काठमाडौँ– प्रधानमन्त्री केपी ओलीले डिभिजन टु मा प्रसंशनीय प्रदर्शन गरेर आगामी महिनामा जिम्बाबेमा हुने विश्वकप छनोटका लागि छनोट हुन सफल नेपाली क्रिकेट खेलाडिलाई जनही ३/३ लाख दिने घोषणा गरेका छन् । आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले अफ्ठ्यारो परिस्थितिमा पनि खेल जित्न सफल नेपाली टिमको प्रशंसा गर्दै जनही ३ लाखले सम्मान गरेका हुन् । क्रिकेटभित्रको विवाद समाधान गर्ने आश्वासन दिँदै उनले भने, “विवाद समाधानको लागि सरकारले ध्यान दिनेछ । सरकारको तर्फबाट ३ लाखको दरले प्रत्येक खेलाडिलाइ सम्मान गर्दै यो सफलताको खुसी बाड्न चाहन्छु ” त्यसैगरी कप्तान पारस खडकाले आन्तरिक विवाद नसुल्झाय अगाडिको बाटो अन्धकार भएको बताउँदै टिमको पर्फर्मेन्स भन्दा पनि स्टरक्चरमा हुने सुधारले क्रिकेट विकास हुने बताए । उनले प्रधानमन्त्री ओलीकै नेतृत्वमा समस्या समाधान हुने विश्वास व्यक्त गर्दै विश्वकप

करण !! अन्तिम ओभरमा गुञ्जिरहे देश जिताउने हिरोहरु; पक्का भयो बिश्वकप छनोटमा अब नेपाल !

  काठमाडौं । क्यानडामाथि एक विकेटको सनसनीपूर्ण जित निकाल्दै नेपालले विश्वकप छनोटमा स्थान बनाएको छ

नेपालको कसिलो बलिङसामू युएई ११४ रनमा समेटियो, सोमपालले लिए सर्वाधिक ४ विकेट

  काठमाडौँ– नामिबियामा जारी आर्इसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गतको आफ्नो तेस्रो खेलमा नेपालले

नेपाल ओमनसंग ६ विकेटले पराजित, खराब ब्याटिङले डुबायो

  काठमाडौँ– आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गतको आफ्नो दोस्रो खेलमा ओमानसंग नेपाल पराजित

आर्सनलको लज्जास्पद हार

  काठमाडौं-एफए कप अन्तर्गत आइतबारको खेलमा तल्लो श्रेणीको क्लब नटिङ्घम फरेस्टले आर्सनललाई ४-२ ले पराजित

ताजा अपडेट

विचार/ब्लग सबै 

क्यानबेरामा नेपाल हेल्थ वाक् कार्यक्रम हुदै ।

बिनायक अधिकारी; क्यानबेरा :- ओभरसीज नेपाली फोरम नामक संस्थाले आइतवार ७ जनवरी २०१८ मा

क्यानबेरामा स्वास्थ्य कार्यशाला हुदै ।

बिनायक अधिकारी; क्यानबेरा :- यही आउने १९ नोभेम्वर आइतवारका दिन अष्ट्रेलिया नेपाल फ्रेण्डसिप सोसाइटिको

सप्तरी पुगेका डा. केसी आफै बिरामी भएर फर्किए

  काठमाडौँ– अस्पतालमा आफ्नो उपचार गराउँदा–गराउँदै छाडेर बाढीपीडितको उपचार गर्न सप्तरी पुगेका डा। गोविन्द केसी

सुरक्षा/अपराध सबै 

एनआरएन/प्रबास सबै 

शुरुवातमा नै गर्यो सदभाव युवा समाजले उदाहरणीय काम (तस्वीर सहित)

काठमाण्डौं माघ २७ , सामाजिक सेवाको भावनाले अभिप्रेरित भै केही समय अगाडि स्थापना भएको सद्भाव

सिड्नीमा क्यानभास टिभीको लाइभ पार्टि हुदै ।

बिनायक अधिकारी;क्यानबेरा :- क्यानभास टिभिको आयोनामा सिड्नीमा लाईभ डीजे पार्टी हुने भएको छ ।

अष्ट्रेलियाकै पहिलो नेपाली फेसन शो क्यानबेरामा हुने ।

बिनायक अधिकारी; क्यानबेरा :- संसारभरि नेपालीहरुको जाने आउने क्रम बढिरहेको छ । बिश्व बजार,

लमजुंग बिशेष सबै